Home > मुख्य समाचार (Page 52)

बी डिभिजनमा घटुवा भएका फुटबल क्लबहरुको अस्तित्व नै संकटमा

काठमाण्डौ १६ भाद्र विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ । पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो । घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन् ।  लिगको पुछारमा रहेपछि सरस्वती युथ

Read More

सवारी साधन र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने सरकारको निर्णय

काठमाण्डौ १५ भाद्र सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर,

Read More

सरकारी कर्मचारीसरह सेवा सुविधाको माग गर्दै सिभिल अस्पतालका कर्मचारीहरु आन्दोलित

काठमाण्डौ १५ भाद्र निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् ।  अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग

Read More

८ लाख ४७ हजार नेपालीको कोरोना बीमा

काठमाण्डौ १५ भाद्र बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताउनुभयो । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले

Read More

उच्च मनोबल बनाएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणमुक्त व्यक्तिहरुको अनुभव

विराटनगर १५ भाद्र यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व समुदाय नै आतंकित छ । संक्रमित थपिने क्रम जारी रहे पनि उपचारपछि निको हुनेको संख्या पनि दिनानु दिन बढ्दै गएको छ । उच्च आत्मबलका साथ खानपानमा ध्यान दिएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणबाट निको भएकाहरुको अनुभव छ । कोरोना लाग्दैमा

Read More

निषेधाज्ञाले छेकेन सिमापारी आवत जावत गर्न

बिरगंज , १५ भदौ कोभिड–१९ नियन्त्रणका लागि विभिन्न स्थानमा स्थानीय सरकारहरुले निषेधाज्ञा तथा लकडाउनको घोषणा गरेका छन । तर संक्रमणका जोखिमका बीचपनि प्रदेश २ का सीमावर्ती जिल्ला बारा र पर्साका स्थानीय भने छिमेकी देश भारतको स्थानीयबजारमा किनमेलका लुकीछिपी आउने जाने गरेका छन । चार महिनाको लामो लकडाउन र एक महिना भन्दा

Read More

सर्वोच्च अदालतले निर्देशन गरेका व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन गर्न द्वन्द्वपीडितहरुको माग

काठमाण्डौ १५ भाद्र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वपीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयहरुको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रकृयालाई अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ । बेपत्ता परिवारको पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आजज विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पीडित परिवार, सरोकारवाला व्यक्ति, संघ संस्थाहरुलाई आयोगसँग हातेमालो गरी पीडितका अन्तर्निहित

Read More

कोरोना भाइरस (कोभिड—१९) संक्रमित १४ जनाको मृत्यु

काडमाण्डौ १४ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । सुनसरीमा ७४ वर्षिया, बारामा ४७ वर्षिया, महोत्तरीमा ६२ र काठमाडौंमा ७२ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

Read More

विराटनगरका सफाई मजदुर आन्दोलित

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालमा कार्यरत सफाई मजदुरहरु आन्दोलित भएका छन् । विराटनगरस्थित वेष्ट मेनेजमेन्टको कार्यालयमा मजदुरहरुले धर्ना दिएका छन् । कम्पनीले बिना सूचना कामबाट निकालेपछि मजदुरहरु आन्दोलित भएका हुन् । वेष्ट मेनेजमेन्ट ग्रुप नेपाललेद्वारा सञ्चालित फोहरमैला परियोजना विराटनगरमा उनीहरु दुई दशकदेखि काम गर्दै

Read More

विराटनगरमा निषेधाज्ञा मुख्य सडक सुनसान, भित्रीसडकमा भिडभाड

विराटनगर । कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि विराटनगर महानगर क्षेत्रमा निषेधाज्ञा लगाइएको आज चाथौ दिन । सडक, बजार सुनसान देखिएका छन । अत्यावस्यक सेवाका सवारी साधन बाहेकका साधनहरुको आवागमन सडकमा देखिएको छैन् । यद्यपी भित्री सडक गल्लीहरुमा भने मानिसहरुको आवतजावत बाक्लो देखिन्छ । खासगरी हाटखोला चौक, केशलिया रोड लगायतमा मानिसहरुको

Read More