Home > मुख्य समाचार (Page 54)

निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने प्रदेश–२ सरकारको तयारी

जनकपुर ३ भाद्र प्रदेश–२ सरकार कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने तयारी थालेको हो ।

Read More

भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिए

एजेन्सी ३ भाद्र भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर थपिएका कोरोना संक्रमित मध्ये भारतमा सबैभन्दा धेरै थपिएका हुन् । त्यहाँ संक्रमण पुष्टि हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । अघिल्लो दिन ५४ हजारमा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घन्टामा ६५ हजार

Read More

विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिए

विराटनगर ३ भाद्र विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा थपिएका संक्रमितमध्ये ३२ पुरुष

Read More

परिवारको आर्थिक अवस्था कमजोर हुँदा एक दलित युवाको काजकिरिया गर्न समस्या

मोरङ ३ भाद्र परिवारको आर्थिक अवस्था कमजोर हुँदा मोरङको कटहरी गाउँपालिका–४ स्थित मुसहर बस्तीका एक दलित युवाको काजकिरिया गर्न समस्या भएको छ । काजकिरियामै आर्थिक समस्या भएपछि मृतक परिवार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेको छ । मोरङको कटहरी गाउँपालिका–४ स्थित खेरवना मुसहर वस्तीका ४० वर्षीय गुरुचरण ऋषिदेवको उपचारको क्रममा साउन २४ गते

Read More

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

काडमाण्डौ ३ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो

Read More

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख र्नै कोरोना संक्रमित

बिरातनगर ३ भाद्र जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ उपचार केन्द्रको व्यवस्थापन हेर्दै आउनुभएका बस्नेतलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । यसअघि सोही कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो

Read More

नेकपाको सचिवालय बैठकद्धारा कार्यदल अनुमोदन

काठमाण्डौ १ भाद्र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत बिहीबार गठन गर्नुभएको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो । अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने

Read More

जीर्ण काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्न कटहरीका स्थानीय बाध्य

मोरङ । मोरङको कटहरी गाँउपालिकाका बासिन्दा जीर्ण भएको काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्दै आएका छन । नजिकै अर्काे विकल्प नभएका कारण उनीहरु धरापको रुपमा रहेको पुलबाट यात्रा गर्न बाध्य छन । कटहरी गाँउपालिकाको वडानम्बर ६ केशोरियामा रहेको जुडी खोलामाथि रहेको यो पुलको पिलरमा प्रयोग गरिएको काठका खम्बाहरु कमजोर भईसकेका छन भने

Read More

सिंहदरबारस्थित पुरानो संसद भवन भत्काएर नयाँ भवन निर्माण गर्न निर्देशन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो

Read More

इलामको अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट

इलामको जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ । देउमाई नगरपालिका ७ मा रहेको एनसेल टावरमा गएराति अज्ञात समूहले बम बिस्फोट गराएको हो । बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जितपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार टावरका लागि प्रयोग हुने

Read More