बारामा यात्रुबहाक बस दुर्घटना, ३३ जना घाइते
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बाराको निजगढ—पथलैया सडक खण्डको निजगढमा यात्रु बहाक बस आज बिहान दुर्घटना हुँदा ३३ जना गम्भीर घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । जनकपुरबाट बुटवल भैरहवा जाँदै गरेको ना.४.ख.७९९० नम्बरको यात्रु बस निजगढको उनासी पुलबाट खोलामा खसेको हो । सोही बसका सवार
Read More
