उपनिर्वाचन हुने ठाउँमा स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट नबाँड्न निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६र७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमको योजना छनोट र बजेट बाडफाँट आचारसंहिता विपरीत हुने उल्लेख गरेको
Read More
