Home > मुख्य समाचार (Page 7)

एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, १० साउन । सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक आगमी सोमबारसम्मका लागि स्थगित भएको छ। एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गर्नुभयो । एमालेले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरेको छ।

Read More

नेपाली काँग्रेस केन्द्रिय समिति बैठकको निर्णय आज सार्वजनिक हुने

काठमाडौं, १० साउन । सत्तारुढ नेपाली काँग्रेसको बैठकको निर्णय आज सार्वजनिक हुँदै छ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक बसेर आज सार्वजनिक गर्ने कार्यतालिका बनाइएको छ । बैठक आज अपरान्ह ४ बजेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिलाई सम्बोधन गर्ने

Read More

कोशी सरकारसम्बन्धि रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा भोलिदेखि नै सुनुवाइ हुनेछ ।

Read More

अनुगमनमा गएको टोलीलाई औषधि ब्यवसायीले थुने

इनरुवा, ८ साउन । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका ब्यापारीले थुनेका छन् । मेडिकल पसल संचालक सहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन । गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने

Read More

धनीलाई एउटा, गरिबलाई अर्को कानून सरकारलाई सह्य हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं, ८ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनु भयो । उहाँले सरकार दोषीलाई

Read More

निर्वाचन प्रणाली सुधार गर्न पर्छ : अध्यक्ष यादव

काठमाडौं, ८ साउन । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उहाँको भनाई थियो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले

Read More

कोशी प्रदेश सरकार गठनको रिटको पेसी सुष्मालता र तिलप्रसादको इजलासमा

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठनको विषयमा परेको रिटको सुनुवाई न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिनुभएपछि कोशीका मुख्यमन्त्री एवं कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा निवर्तमान मुख्यमन्त्री

Read More

आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गरेको छ । वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता

Read More

१०० केजी सुन प्रकरणमा भन्सारका अधिकृतसहित थप ६ जना पक्राउ

काठमाडौँ, ७ साउन । १०० केजी सुन प्रकरण भन्सारका अधिकृतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सारका अधिकृत सन्तोष चन्दसहित राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना एजेन्ट पक्राउ गरेको हो। खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्। आइतबार उनीहरू पक्राउ

Read More

मुद्दा फिर्ता लिने कार्यले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन हुन्छन् : मानव अधिकार आयोग

काठमाडौं, ५ साउन । राष्ट्रिय मानव अधिकार आयोगले अदालतबाट न्यायिक परीक्षण भइसकेको अवस्थामा मुद्दा फिर्ता लिने कार्यले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन हुने बताएको छ । आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०

Read More