सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।
Read Moreकाठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।
Read Moreकाठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ। सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन्। संवैधानिक परिषद्को सिफारिसपछि अब समितिबाट अनुमोदन भए उनी प्रधानन्यायाधीश नियुक्त हुनेछन्।
Read Moreकाठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन ३ सहकारीका ३७८ बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ। जसमध्ये कान्तिपुर सहकारीका २१५, शिवशिखर सहकारीका १५६ र पशुपति सहकारीका ७ जना छन् । समितिका अनुसार साना बचतकर्तालाई प्राथमिकतामा राख्दै क्रमशः सबैको बचत
Read Moreनेपाल विद्युत् प्राधिकरण को विद्युत् महसुल बक्यौता ५२ अर्ब १ करोड रुपैयाँ पुगेको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार ट्रंक तथा डेडिकेटेड लाइनतर्फ मात्रै २६ अर्ब ३ करोड रुपैयाँ असुल हुन बाँकी छ, जुन कुल बक्यौताको करिब आधा हो। त्यस्तै सडक बत्तीको बक्यौता ७ अर्ब ७३ करोड पुगेको छ, जसमा काठमाडौं महानगरपालिका को मात्रै करिब
Read Moreकाठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १५० विकेटको विश्वकीर्तिमान कायम गरेका छन्। स्कटल्याण्डमाथि ६ विकेटको जितमा सन्दीपले १० ओभरमा ४७ रन खर्चेर तीन विकेट लिए। जितपछि म्याच कन्फरेन्समा भावुक सन्दीपले भने, “टियु मैदानमा पहिलोपटक पाइला टेकेर देशका लागि केही गर्ने सपना देखेको थिएँ। धेरै जनाको साथ
Read Moreनेपाल ले आईसीसी विश्वकप लिग–२ मा स्कटल्यान्ड लाई पराजित गर्दै पाँचौँ स्थानमा उक्लिएको खेलमा धेरै ऐतिहासिक उपलब्धि देखिएका छन्। स्पिनर सन्दीप लामिछाने ले ७३ खेलमै १५० विकेट पूरा गर्दै ओडीआईमा सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने विश्व कीर्तिमान बनाएका छन्। अर्का स्पिनर ललित राजवंशी ले ४ विकेट लिँदै ओडीआईमा ५० विकेट पूरा
Read Moreसांसदहरूले प्रस्तावित प्रतिनिधिसभा नियमावलीको नियम २५९ संशोधन गर्न माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको उक्त व्यवस्थाले नियमावलीलाई संघीय कानुनसरह मान्ने उल्लेख गरेको छ। यसप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै नियमावली संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताएका छन्। साथै, संसदीय समितिमा मन्त्री अनिवार्य
Read Moreसन्दीप लामिछाने ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा दुई विकेट लिएसँगै उनले ७३ खेलमै १५० विकेट पूरा गरेका हुन्। यसअघि यो रेकर्ड मिचेल स्टार्क को नाममा थियो, जसले ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए। सन्दीप ओडीआईमा
Read Moreसंघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ। आजको प्रतिनिधि सभा बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पेश गरिनेछ। साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका सिद्धान्त र
Read Moreप्रधानमन्त्री वालेन्द्र शाहले सगरमाथामा नयाँ विश्व कीर्तिमान बनाएका कामी रिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा सम्मान व्यक्त गरेका छन्। कामी रिताले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान नवीकरण गरेका हुन् भने लाक्पाले ११औँ पटक आरोहण गर्दै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको विश्व कीर्तिमान कायम गरेकी छन्। प्रधानमन्त्री
Read More