Home > मुख्य समाचार (Page 73)

बुधनगरस्थित कस्टम यार्डमा साँघुरो, सामान लोड अनलोड तथा पार्किङको समस्या हुनसक्ने

भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्नेगरी रेलमार्ग निर्माण भइसकेको छ । उक्त रेलमार्गबाट मालबहाक रेलले नेपालमा आयात हुने मालबस्तु ल्याउने छ । कार्गोबाट सामान आउन थालेपछि सडकको ८० प्रतिशत चाप बुधनगरस्थित कस्टम यार्डमा सर्नेछ । कस्टम यार्ड साँघुरो हुँदा सामान लोड अनलोड तथा पार्किङको ठूलो समस्या देखिएको छ कार्गो ट्रेनको कस्टम

Read More

सुन तस्कर पक्राउ

संखुवासभामा ५ किलो सुन तस्करीको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भोटखोला गाउँपालिका–२ लिङगमको घटे्खोलामा ५ किलो सुन सहित पक्राउ परेका २६ वर्षिय तोप्चेन भोटेको बयानका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोटखोला गाउपालीका २ का ६० वर्षिय जर्गा भोटे र ३२ वर्षिय

Read More

प्रदेश १ का सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सवै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने बताउनु भएको छ । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय एवम् स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज विराटनगरमा आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको

Read More

नवनियुक्त प्रदेशका प्रमुखहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका

Read More

इटहरी अब शनिबार बजार बन्द हुने

इटहरी अब शनिबार बजार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आउदो कार्तिक २३ गतेबाट लागु हुने गरी इटहरी बजार शनिबार बन्द गर्ने निर्णय गरेको हो । यसअघि बिहिबार बजार बन्द रहने गरेको थियो । यही कार्तिक २३ गते शनिबारदेखि इटहरी बजार बन्द गर्न वाणिज्य संघले ब्यापारीहरुलाई गरेको छ

Read More

पूर्वसभामुख महरा कारागार चलान

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा अदालतले आदेश दिएको छ । थुनछेक बहस सकिएलगत्तै जिल्ला अदालत काठमाडौंका न्यायाधिश सुदर्शनराज पाण्डेको एकल इजलासले आज महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यो आदेशसँगै महरालाई डिल्लीबजार कारगार चलान गरिएको छ । पीडितले दिएको

Read More

कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि आज उक्त आदेश दिइएको हो । गएको असोज १९ गते पक्राउ परेका महरा बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा बस्दै आएका

Read More

सांसद आलमविरुद्ध दर्जन बढी व्यक्तिलाई जिउँदै जलाएको अभियोगको मुद्धा दर्ता

सांसद मोहम्मद अफताब आलमविरुद्ध दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको हो

Read More

नेकपाले टुंग्यायो सबै प्रदेश प्रमुखको नाम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । आज बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ । मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट

Read More

कमल पोखरी पुगेर राष्ट्रपतिले गरिन् छठीमाताको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गर्नु भएको हो । त्यस अवसरमा उहाँले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पुर्याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गर्र्नु

Read More