विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिए
विराटनगर ३ भाद्र विराटनगरमा ५२ जनासहित आज प्रदेश–१ मा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा थपिएका संक्रमितमध्ये ३२ पुरुष
Read More
