प्रधानमन्त्री–मन्त्रीको सम्पत्तिमा पारदर्शिता प्रश्न, स्रोत खुलाउन हर्क साम्पाङको माग
विराटनगर । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि यसको पारदर्शिता र विश्वसनीयताबारे बहस चर्किएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्पत्ति विवरण मात्र होइन, त्यसको स्रोत पनि स्पष्ट रूपमा खुलाउनुपर्ने बताएका छन्। स्रोत नखुलाएसम्म पारदर्शिता अपूरो रहने उनको भनाइ छ। सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात र सुनचाँदी देखिए पनि आम्दानीको
Read More
