Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रौतहटका एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपा प्रवेश

रौतहटका एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपा प्रवेश

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह नेकपा एमाले छोडेर आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। आइतबार आयोजित कार्यक्रममा उनीसहित केही वडा अध्यक्षहरू पनि आजपामा प्रवेश गरेका हुन्। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *