एमालेभित्र विवाद फेरि चर्कियो
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेकपा (एमाले)भित्रको आन्तरिक विवाद पुनः चर्किएको छ। कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को पछिल्लो अभिव्यक्तिले पार्टीभित्र नयाँ बहस सुरु भएको छ। उनले आफ्नो भनाइ पार्टी लाइनअनुसार रहेको दाबी गर्दै ‘दक्षिणपन्थी प्रवृत्ति’ उजागर भएको टिप्पणी गरेका छन्। यसअघि नै उनको अभिव्यक्तिप्रति विष्णु पौडेल र योगेश भट्टराईले असन्तुष्टि जनाएका थिए।
Read More
