पूर्वन्यायाधीश कार्कीको आयोगले संसद् आगजनीको विवरण सार्वजनिक
काठमाडौँ – पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २४ गते संसद भवनमा भएको आगजनी र तोडफोडको विस्तृत विवरण प्रस्तुत गरेको छ। प्रतिवेदनअनुसार, भीडले प्रहरीबाट हातहतियार लिई संसद भवनमा प्रवेश गरी ४० हजार लिटर क्षमताको डिजेल कन्टेनरमा आगजनी प्रयास गरेको थियो। आयोगले सुरक्षा चुनौती, भीषण तोडफोड, लुटपाट र प्रहरीको सीमित प्रतिक्रिया उल्लेख
Read More
