सिजी फूड्स (नूडल्स)ले वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान
बिराटनगर ३ असोज सिजी फूड्स (नूडल्स)ले एक कार्यक्रमका बीच वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान गरेको छ । विराटनगर–३ स्थित शंकर चौकमा वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजनाअन्तर्गत विराटनगर–३ पोखरीायाकी कटवालाई सिजी फूड्स (नूडल्स)ले हिजो एक कार्यक्रमको आयोजना गरी उपहार प्रदान गरेको हो । सिजी
Read More
