Home > राष्ट्रिय समाचार (Page 50)

इलामका किसानलाई अलैची भित्रियाउने चटारो

इलाम २६ भाद्र जिल्लाको तल्लो क्षेत्रमा यतिबेला किसानहरु अलैँची भित्रियाउन लागि परेका छन् । ठाउँअनुसार भदौ महिनाबाट सुरु हुने अलैँची टिपाई कात्तिक महिनासम्म टिपिन्छ । तर बजारमा मूल्य नहुँदा किसान उतिकै निराश छन् । इलामका किसानलाई यतिबेला अलैची भित्रियाउने चटारो छ । पाकेको बाली भित्रियाउनका लागि किसानहरुलाई चटारो छ । अलैँचीमा छुरी

Read More

सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन

काठमाण्डौ २६ भाद्र सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिको हिजो बसेको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । सरकारले खड्कालाई जर्मनी, राजभाण्डरीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतकालागि सिफरिस गरेको थियो । प्रस्तावित

Read More

काठमाडौंका उर्जाशिल किसानहरु घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्दै

काठमाण्डौ २५ भाद्र तिव्र गतिमा बढीरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशिल किसानहरुले यहि कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन । पछिल्लो समय कोरोना

Read More

सामुदायिक भवनको शिलान्यास

सुन्दरहरैँचा, मोरङ २५ भाद्र मोरङको सुन्दरहरैंचा–११ स्थित श्री मक्करध्वन सामुदायिक संस्थाले निर्माण सामुदायिक भवनको शिलान्यास गरिएको छ । सुन्दरहरैंचा–११ र १२ को सिमानामा रहेको शुक्रबारेमा आयोजित एक कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझाले शिलान्यास गर्नुभयो । सो भवन शिलान्यास कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, कोशीहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष

Read More

मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा आजदेखि धार्मिक विधिअनुसार सुरु

धनुषा २४ भाद्र सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य

Read More

कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु

काठमाण्डौ २४ भाद्र नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताउनुभयो । यस्तै कास्कीमा ७३

Read More

दुई थान मुर्ति चोरी गर्ने एकजनालाई प्रहरीले सोलुखुम्बुबाट पक्राउ

सोलुखुम्बु २४ भाद्र सोलुखुम्बुको दुधकुण्ड–८ चागेस्थानमा रहेको मन्दिरबाट दुई थान मुर्ति चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो ठाँउमा रहेको मन्दिरबाट चोरिएको मुर्तीसहित स्थानीय ३५ बर्षिय रमेश मगरलाई पक्राउ गरेको हो । सोमबार दिउसो चागेस्थानमा रहेको मन्दिरबाट सिंहको दुईवटा कलात्मक मुर्ती चोरी भएको थियो । हराएका मुर्तिको मन्दिर समितिले

Read More

विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी साधनको प्रयोग गर्न माग गर्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना

काठमाण्डौ २४ भाद्र यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी साधनको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्ला सम्म पुर्याउन सस्तो भाडा दर प्रस्ताव गरेपनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन । कोभिड–१९ रोकथाम

Read More

प्रदेश–१ मा हिजो ८० संक्रमित थपिए

विराटनग २४ प्रदेश–१ मा हिजो १६ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एकहजार ९१२ पुगेको छ । प्रदेश–१ मा हिजो ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले

Read More

नेपालमा हिजो एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमतिहरु निको भएर डिस्चार्ज

काठमाण्डौ २४ भाद्र नेपालमा हिजो एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमतिहरु निको भएर डिस्चार्ज भएका छन् । हिजो देशभरबाट दुईहजार दुईसय ८७ जना कोरोनाबाट संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । यस्तै हिजो तीनसय ७ महिला र पाँचसय

Read More