नीति तथा कार्यक्रम छलफल प्रारम्भ, अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्नेसम्बन्धी प्रस्ताव अघि बढाइएको छ। बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन्। यसअघि विपक्षी दलले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सदन अवरुद्ध गरेका थिए। सभामुखको पहलपछि दलहरूबीच सहमति जुटेर बैठक सञ्चालन भएको हो। बैठकमा नेपाली कांग्रेस
Read More
