Home > राष्ट्रिय समाचार (Page 49)

उच्च पदाधिकारीलाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । सम्पत्ति छानबिन आयोगले विगत दुई दशकमा सार्वजनिक पद सम्हालेका उच्च पदाधिकारीलाई ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले पूर्व तथा वर्तमान प्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीश, सुरक्षा निकायका उच्च अधिकारी, प्रदेश र स्थानीय तहका प्रमुखसहित विभिन्न संवैधानिक तथा सरकारी निकायका पदाधिकारीलाई सम्पत्ति विवरण पेश गर्न भनेको हो। सूचनाअनुसार चल–अचल

Read More

असार १ देखि एसईई पूरक परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको एसईई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। नियमित परीक्षामा अनुत्तीर्ण भएका तथा ग्रेड सुधारका लागि आवेदन दिएका विद्यार्थीहरू परीक्षामा सहभागी हुन पाउनेछन्। परीक्षा नियन्त्रण कार्यालयले प्रवेशपत्रसहित समयमै परीक्षा केन्द्रमा उपस्थित

Read More

महावीर पुनको माग पूरा, सरकारलाई धन्यवाद

प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनको माग पूरा भएको बताएका छन्। संसदमा उठाएको विषय र प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्तावअनुसार सरकारले छुट्टै मन्त्रालय गठन गरेको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन्। साथै उनले मन्त्रालयलाई प्रभावकारी बनाउन वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई सहकार्यका लागि आह्वान गरेका

Read More

तीन करोड हिनामिना प्रकरणमा सुर्खेत नगर विकासका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा सुर्खेत उपत्यका नगर विकास समितिका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलित राजस्वमध्ये २ करोड ९४ लाख रुपैयाँभन्दा बढी रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको हो। मुद्दामा तत्कालीन सदस्य

Read More

सभामुखको संकेत : प्रधानमन्त्रीले नै दिनेछन् नीति कार्यक्रमको जवाफ

काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन अप्रत्यक्ष संकेत गरेका छन्। बुधबार विपक्षीको लगातार अवरोधपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्दै सभामुखले प्रधानमन्त्रीबाट जवाफ दिने कार्यसूची तय गरेका हुन्। बैठकको सूचनामा सभामुख अर्यालले भने-"सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष ०८३/८४

Read More

संसद् अवरुद्ध हुँदा मन्त्रिपरिषद् बैठकमा व्यस्त थिए प्रधानमन्त्री

काठमाडौं । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षीले संसद् अवरुद्ध गरिरहँदा प्रधानमन्त्री भने मन्त्रिपरिषद् बैठकमा व्यस्त रहेको जनाइएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्रालय संख्या २५ बाट १८ मा झार्ने निर्णयपछि कुन मन्त्रालय गाभ्ने भन्ने विषयमा छलफल भइरहेका कारण प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसकेका हुन्। विपक्षीले अर्थमन्त्री स्वर्णिम

Read More

प्रधानमन्त्री विवादबीच संसद् बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ। बुधबार पटक–पटक स्थगित भएर बसेको बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले दिनभरका सबै कार्यसूची हटाएका हुन्।

Read More

गणेश पराजुलीको अभिव्यक्तिमा बारको आपत्ति, सभामुखको ध्यानाकर्षण

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीशलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएसनले कडा आपत्ति जनाएको छ। बारले उक्त अभिव्यक्तिलाई “निरंकुशताको बीजारोपण” भन्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको हो। बारका अनुसार संसदमा न्यायालय र न्यायाधीशबारे गरिएको टिप्पणीले गलत सन्देश दिने र संवैधानिक मर्यादा उल्लंघन गर्ने जोखिम हुन्छ। बारले संविधानको धारा

Read More

बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रयोग गरेका तीन वटा असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले नियमावली उल्लंघन भएको भन्दै ती शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्। संसद् अभिलेखबाट ‘अराजकहरूको भिड’, ‘देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ जस्ता शब्द हटाइएको जानकारी दिइएको छ। यसबारे एमाले सांसदहरूले

Read More