Home > राष्ट्रिय समाचार (Page 58)

पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले

Read More

सहकारी संस्थाद्धारा शेयर सदस्यहरुलाई आधुनिक खेतिमा प्रोत्साहन

मोरङका केही स्थानीयपालिकामा भने पछिल्लो समय सहकारी सस्थाहरुले संस्थागत रुपमै आफ्ना सेयरसदस्यहरुलाई आधुनिक खेतीमा प्रोत्साहन गर्न थालेका छन् । बेलबारी १ मा रहेको बेलबारी बहुदेश्य सहकारी सस्थाले आफ्ना सेयर सदस्यहरुलाई परमपरागत खेति छाडेर ब्यासायिक तथा आधुनिक खेतिमा जोड दिन थालेको छ । सहकारीले संस्थाको २८ प्रतिशत र बाँकी सदस्यहरुको लगानीबाट बेलबारी

Read More

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले धरानबाट एक जनालाई पक्राउ गरेको छ । धरान–१५ स्थित सहिद मार्ग बस्ने ४३ वर्षिय काजिमान राईले घरायसी विवादका क्रममा कुटपिट गरेपछि श्रीमती रमिलाको मृत्यु भएको थियो । कुटपिटबाट घाइते भएकी राईको उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि श्रीमान

Read More

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित

विभाग गठन, नेविसंघ लगायतमा भागवण्डा नमिल्दा आन्तरिक किचलोमै फसिरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । विवादित विषयमा संस्थापन र इतरपक्षबीच सहमति हुन नसकेपछि बैठक चौथो पटक स्थगित भएको हो । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति

Read More

अर्थ समितिको बैठक स्थगित

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका

Read More

‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोह भव्य बनाउन छलफल

सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय तहलाई आग्रह गरेको छ । दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने

Read More

प्रदेश नम्बर २ ले २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष बुझायो

मुख्य न्यायाधिवक्ताको कार्यालय प्रदेश नम्बर २ जनकपुरधामले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष बुझाएको छ । प्रतिवेदनमा मुख्यन्यायाधिवक्ताको कार्यालयले सरकारलाई दिएको कानूनी सुझाव, प्रदेश सरकार माथि परेको मुद्दाहरुको प्रतिरक्षा, संघीय सरकार माथि प्रदेश सरकारले गरेको मुद्दा लगायतका विषयहरु समेटिएका छन । प्रतिवेदनमा प्रदेश सरकारलाई विपक्षी बनाइएको

Read More

जिप र मोटरसाइकल ठोक्किदा दुई जनाको ज्यान गयो

तिब्र गतिमा गुडिरहेको जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा पर्ने बिरेन्द्र बजार नजिकै मंगलबार राती १० बजेतिर स.१० प. ८२५ नम्बरको मोटरसाइकल र ज १च १३८१ नम्बरको जिप एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको हो । मृत्यु

Read More

काठमाडौंस्थित सर्वनाम थिएटरमा कवि मीनकुमार नवोदित प्रस्तुत

काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत हुनुभएको छ । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत हुनुभएको हो । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ । पत्रकारसमेत

Read More

विराटनगरमा जुत्ता चप्पल व्यापार मेला सुरु

प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको बताउनु भएको छ । स्वदेशी जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको जुत्ता चप्पल व्यापार

Read More