केही दलले बुझाएनन् चुनाव खर्च विवरण
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचनमा सहभागी केही दलले चुनावी खर्च विवरण नबुझाएको पाइएको छ। स्वाभिमान पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले खर्च विवरण पेश नगरेका हुन्। यता नेकपा एमालेसहित केही दलले विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन्। आयोगले विवरण नबुझाउने दलसँग स्पष्टीकरण मागेको जनाएको छ।
Read More
