सीएसआइटी अध्ययनरत विद्यार्थीहरुले इटहरीमा पनि गरे आन्दोलन
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआइटी) विषय अध्ययनरत विद्यार्थीहरुको देशव्यापी आन्दोलन अन्तरगत इटहरीका विद्यार्थीहरुले पनि प्रदर्शन गरेका छन् । इटहरीको सुष्मा मेमोरियल कलेजमा सीएसआइटी विषयमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिसरमा प्रदर्शन गरेका हुन् । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले केहीबेर नाराबाजी समेत गरेका छन् । उनीहरुले लोकसेवा आयोगको खुल्ला परीक्षामा समावेश हुन
Read More
