Home > राष्ट्रिय समाचार (Page 61)

मानवअधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि यादवको असन्तुष्टि

उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मानवअधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि असन्तुष्टि जनाउनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री यादवले कार्ययोजनाको मस्यौदामाथि केही असन्तुष्टि व्यक्त गर्नुभएको हो । अन्तर्राष्ट्रिय मुल्य मान्यताहरुलाई मध्यनजगर गर्दै मानवअधिकार विषयहरु कार्ययोजनामा समेट्नुपर्ने बताउनुभयो । छलफलमा मन्त्री यादवले जनता

Read More

इलामको यस्तो साकाहारी गाउँ

मठमन्दिर र धार्मिक स्थलमा बलि चढाउने र घरहरुमा मासु नखाने मान्छे कमै मात्र पाउन सकिन्छ । तर पशुपध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । यसको उदाहरण भने इलाम जिल्लाको माङ्सेबुङ्ग बनेको छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता

Read More

सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड उडान गर्ने

सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । विराटनगर र भद्रपुरमा रहेको विमानस्थलबाट पूर्वी पहाडका प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसी महादेवको दर्शनमा चार्टर्ड प्याकेज ल्याएका हुन् । खोटाङ जिल्लामा रहेको हलेसी र ताप्लेजुङको पाथीभराका लागि यही मंसिर २९ गतेदेखि चार्टर्ड प्याकेज सुरू

Read More

सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोह पक्राउ

भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का

Read More

रानी-धरान सडकखण्ड अन्तर्गत इटहरीमा मापदण्ड भन्दा साँघुरो सडक बनाएको भन्दै विरोध

रानी–विराटनगर–इटहरी–धरान सडकको इटहरी खण्डमा मापदण्ड भन्दा साँघुरो सडक बनाएको भन्दै विरोधमा उत्रिएको संघर्ष समितिले सो सडक योजनाको कार्यालयमा धर्ना दिएको छ । इटहरीको आइतबारेमा रहेको रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयमा पुगेका संघर्ष समितिका अभियन्ताहरुले कार्यालयको गेटमा एक घण्टा धर्ना दिएका हुन् । सडकको बीचबाट दुवैतर्फ ८२ फुट कायम गरेर सडक बनाउनु पर्नेमा

Read More

मानव विकास प्रतिवेदन २०१९ प्रदेश एकको राजधानी विराटनगरमा पनि सार्वजनिक

संयुक्त राष्ट्र संघले मानव विकास प्रतिवेदन २०१९ प्रदेश एकको राजधानी विराटनगरमा पनि सार्वजनिक गरिएको छ । विश्वभर एकैपटक सार्वजनिक गर्ने मानव विकास प्रतिवेदन नेपालमा भने संघीय राजधानी सहित सातवटै प्रदेशमा सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सन् २०१४ सम्म मानव विकासको अवस्था न्यून रहे पनि

Read More

एडिबि र नेपाल सरकारबीच चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता

एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका

Read More

जातीय छुवाछुत अन्त्य गर्न राज्यको मात्र नभएर सबैको उत्तिकै महत्वपूर्ण भूमिका छ : मन्त्री कार्की

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जातीय छुवाछुत अन्त्य गर्न राज्यको मात्र नभएर सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले अहिले पनि समाजमा जातीय छुवाछुत कायम रहेको बताउँदै यसको अन्त्यका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जातीय छुवाछुत अन्त्यका लागि प्रदेश सरकारले काम

Read More

इटहरीस्थित जनता क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रशासनविरुद्ध आन्दोलित

सुनसरीको इटहरीस्थित जनता क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रशासनविरुद्ध आन्दोलित भएका छन् । आज क्याम्पसको मैदानमा धार्मिक कार्यक्रम गर्न दिएर पठन पाठन अवरुद्ध पारेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको विरोधमा क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले क्याम्पस व्यवस्थापन समितीका अध्यक्षसहित पाँच जनालाई क्याम्पस प्रवेशमा निषेध गरेको घोषणा गरेका छन् ।

Read More

भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भए पनि छुट नदिने प्रतिवद्धता

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भए पनि छुट नदिने प्रतिवद्धता जनाउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाउनुभएको हो ।  उहाँले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु

Read More