Home > राष्ट्रिय समाचार (Page 62)

सत्तारुढ दल नेकपाले २९ गते स्थायी कमिटी बैठक बोलायो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक

Read More

बाँसबारीका स्थानीयबासीले सडक डिभिजन कार्यालयका कर्मचारीलाई र्याख–र्याख्ती पारे

मोरङको सुन्दरहरैंचास्थित बाँसबारीका स्थानीयबासीले महिनौंदेखि भत्किएको सडक नबनाएको भन्दै विरोध स्वरुप हरेक दिन विहान १५ मिनेट चक्काजाम गर्दै आएका छन् । आइतबार स्थानीयबासीलाई चक्काजाम नगर्न भन्दै सम्झाउन पुगेका सडक डिभिजन कार्यालय विराटनगरका कर्मचारीलाई स्थानीयबासीले सडक किन नबनाएको भन्दै र्याख–र्याख्ती पारेका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालयका पटक–पटक सडक डिभिजन कार्यालय विराटनगर

Read More

प्रमाण (दोश्रो संशोधन) विधेयक २०७५, सर्वसम्मतिले पारित

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको कानून, न्याय तथा मानवअधिकार समितिले प्रमाण (दोश्रो संशोधन) विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । समितिको आज बसेको बैठकले मृत्युकालिन घोषणालाई प्रमाणको रुपमा लिन सकिने व्यवस्था सहित प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाण (दोश्रो संशोधन) विधेयक २०७५ लाई परिस्कृत गर्दै सर्वसम्मतिले पारित गरेको

Read More

चन्द्रगढी विमानस्थको निरन्तरको प्रयासपछि अहिले स्वरुप परिर्वतन

लामो समय देखि थप संरक्षणको गुहार मागिरहेको झापाको चन्द्रगढी विमानस्थको निरन्तरको प्रयासपछि अहिले स्वरुप परिर्वतन भएको छ । अब यसलाई अन्तराष्ट्रिय स्तरको बनाउन गुरुयोजनासहित विमानस्थलको स्तरउन्नतीको तयारी गरिएको छ । झापाको भद्रपुर स्थित चन्द्रगढी बिमानस्थलको स्तरउन्नतीको काम सुरुवात भए सगैं हिले विमानस्थलले काचुली फेर्दै सुविधा सम्पन्न देखिन थालेको छ । ५२

Read More

राउण्ड टेबल नेपालद्धारा धरानस्थित एक विद्यालय परिसरमा शौचालय निर्माण

राउण्ड टेबल नेपालले धरानस्थित अन्नत शिक्षालय आधारभूत विद्यालय परिसरमा शौचालय निमार्ण गरिदिएको छ । राउण्ड टेबलले सो विद्यालयमा रङरोगन गरी विद्यालय भवनको समेत स्तरउन्नती गरिदिएको छ । विद्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी राउन्ड टेबलले नवनिर्मित शौचालय र विद्यालय भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । राउन्ड टेबलले राष्ट्रिय

Read More

देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंको कमलादीमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको शिलन्यास गर्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नयाँ सपना सहितको यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले दक्षिण एसिया कै

Read More

प्राकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको मन्त्री ज्ञवालीको भनाइ

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको बताउनुभएको छ । ‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा शुक्रबार जाइकाले गरेको अन्तराष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको

Read More

बैंकहरुले महंगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनुभएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि आज एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनुभएको हो । उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी

Read More

सिंघिया खोलामा सफाई अभियान सञ्चालन गरिने

प्रदेस नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले विराटनगरको सिंघिया खोलामा सफाई अभियान सञ्चालन गर्न लागिएको बताउनुुभएको छ । मन्त्रालयद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पहिलो चरणमा विराटनगरको घिनाघाटदेखी जहदा गाउँपालिकाको भाथिगछसम्मको १० किलोमिटरक्षेत्रमा सफाई अभियान संचालन गरिन लागेको वताउनुुभयो । मन्त्री घिमिरेले महानगरपालिका तथा आसपासक्षेत्रमा रहेका गाँउपालिकालाई स्वच्छ र हराभरा

Read More

‘धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सकियो’

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण तीव्र गतिमा अगाडि बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तीव्र गतिमा अगाडी बढेको बताउनुभएको हो । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म

Read More