सुदन किराती हर्क साम्पाङको पार्टीमा
काठमाडौं — पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। हर्क साम्पाङ नेतृत्वको पार्टीसँग भएको सहमतिअनुसार किरातीले वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत पार्टी एकताको औपचारिक घोषणा गरिने बताइएको छ।
Read More
