Home > राष्ट्रिय समाचार (Page 63)

पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर भएको प्रदेश मन्त्रीहरुको भनाइ

प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन् । समृद्धि र विकासबारे आज काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’ सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सरकारले पुराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताउनुभयो । उहाँले विकास निर्माण

Read More

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरि मनाइँदै

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उहाँको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा

Read More

प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी

प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्दै भिडियो कन्फ्रेन्स मार्फतबाट प्रमाणहरु संकलन गर्न सकिने व्यवस्था गरिने भएको छ । घटनाका कुनै साक्षी अदालतमा सहभागि हुन नसक्ने अवस्थामा भिडियो कन्फ्रेन्स मार्फत पेश गर्ने प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी गरिएको हो । समय सुहाउँदो प्रविधिलाई समेटेर ऐन संशोधन गरिने संसदको कानुन न्याय

Read More

केराका ४० बढी केराका परिकार बनाएर बिक्रि

इलाम । केराका कति परिकार खानु भएको छ । इलाम रोङ गाउँपाकिलाका बिकास राईले केराका ४० बढी केराका परिकार बनाएर बिक्रि गर्ने गरेका छन् । राईले उत्पादन गरेका केराका ४० वढि परिकार प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा राखेर विक्रि गरिरहेका छन् । एउटै केराबाट मम, समोसा, बनन चिप्स, मिटवल, निम्कि, खिर,

Read More

पर्यटन वर्ष २०२० लाई सफल बनाउन विदेशी कूटनीतिक नियोगहरुसँग छलफल

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कूटनीतिक नियोगहरुसँग छलफल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाएर भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गर्नुभएको हो । उहाँले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह

Read More

धरानका नवनिर्वाचित नगर प्रमुख तिलक राईद्धारा पदभार ग्रहण

धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर तिलक राईले राजस्वको दर र प्रकृया पुनरावलोकन गर्ने गरी नगर सभामा प्रस्ताव लैजाने निर्णय गर्नुभयो । निर्णयमा राजश्व तथा करसम्बन्धी विज्ञ र सम्बन्धित सरोकारवालाहरु सम्मिलित हुने गरी राजश्व प्रणाली तथा करको दर

Read More

उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न नेकपाले दियो निर्देशन

नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई निर्देशन दिएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समिक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो । कमिटिहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा

Read More

धरान ७ का नवनियुक्त वडाध्यक्षद्धारा पदभार ग्रहण

उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग्रहण गर्नुभएकमो छ सुवेदीले पदभार ग्रहण गर्दै वडाबासीलाई विद्युतिय चुल्हो र खानेपानीको धारा जडानमा ५०% छुट दिने निर्णय गर्नुभएको छ । ‘आर्थिक अवस्था कमजोर भएका दलित जनजाति तथा विपन्न परिवारलाई विद्युतिय चुल्हो र खानेपानी जडानमा प्रयोग हुने मिटर खरिदमा

Read More

बजार अनुगमन प्रभावकारी नभएको बारे संसदीय समितिमा चर्चा

उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मूल्यवृद्धि अत्याधिक भएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित

Read More

गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको बलि

बाराको गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको वलि दिईएको छ । गढीमाई देवीको मन्दिरदेखि करिब तीन सय मिटर पूर्व रहेको ब्रम्ह स्थानमा विशेष पुजा आजा गर्दै मुसा,सुङ्गगुर,बोका ,राँगाको बली दिएर धामीले आफ्नों शरिरको पाँच स्थानबाट रगत निकालेर चढाए पछि बली खुलेको हो । तान्त्रिक दुखा धामीले आफ्नों शरिरको निधार , कान

Read More