बुटवलमा भूमिहीनहरूको प्रदर्शन, बस्ती खाली नगर्न माग
बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले लालपुर्जा र विस्थापन रोक्न माग गरेका छन्। संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा ‘डोजर आतंक बन्द गर’ जस्ता नारा लगाइएका थिए र प्रधानमन्त्रीको राजीनामा समेत माग गरिएको छ। रुपन्देहीमा करिब एक लाख भूमिहीन रहेको अनुमान छ भने
Read More
