आफ्नै घर भित्र जलेर ८५ वर्षीय बृद्धाको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका वडा नम्वर ३ मेमेङमा आफ्नै घर भित्र जलेर ८५ वर्षीय बृद्धाको ज्यान गएको छ । गएराति साढे एघार बजे भएको आगलागीमा परी टंकरानी थाम्सुहाङको ज्यान गएको हो । घरमा एक्लै वस्ने टंकरानीको घर गएराती साढे एघारवजे जलेको थियो । मध्यरातमा नियन्त्रण गर्न नै नसकिने अवस्थामा आगोको
Read More
