आज बालाचतुर्दशी, विहान शतबीज छरियो
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो बेलुकी दिवङ्गत पितृका नाममा दीप दान गरिएपछि आज बिहान शतबीज छरिएको छ । पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको दिन आज अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीप दान गरी शतबीच छर्ने परम्परा रहिआएको छ । बिहानै पितृको सम्झनामा शतबीज
Read More
