Home > राष्ट्रिय समाचार (Page 7)

१०० केजी सुन प्रकरणमा भन्सारका अधिकृतसहित थप ६ जना पक्राउ

काठमाडौँ, ७ साउन । १०० केजी सुन प्रकरण भन्सारका अधिकृतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सारका अधिकृत सन्तोष चन्दसहित राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना एजेन्ट पक्राउ गरेको हो। खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्। आइतबार उनीहरू पक्राउ

Read More

मिटरब्याजका २४ हजार उजुरी

विराटनगर, ७ साउन । मिटरब्याजबाट पीडित भएको दावी गर्दै देशभरबाट २४ हजार उजुरी परेको अनुचित लेनदेन(मिटरब्याज) आयोगले जनाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले मिटरब्याजका कारण पीडित भएकाहरूले देशभर २४ हजार उजुरी दिएको जानकारी दिनुभयो । कार्कीका अनुसार मधेश प्रदेशका ८ जिल्ला र पश्चिम नवलपराशीमा मात्रै २० हजार उजुरी दर्ता भएका

Read More

मुद्दा फिर्ता लिने कार्यले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन हुन्छन् : मानव अधिकार आयोग

काठमाडौं, ५ साउन । राष्ट्रिय मानव अधिकार आयोगले अदालतबाट न्यायिक परीक्षण भइसकेको अवस्थामा मुद्दा फिर्ता लिने कार्यले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन हुने बताएको छ । आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०

Read More

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो । अर्थमन्त्री

Read More

सुनकाण्डको दोषि जो भएपनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जो कोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । आज बिहान विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उहाँले सो चेतावनी दिनु भएको हो । सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि

Read More

काँग्रेसको बैठक अझै दुई दिन चल्ने

काठमाडौं, ४ साउन । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक

Read More

सेनाको संख्या घटाउने कुरा अपमान बाहेक केही हैन : बामदेव गौतम

  काठमाडौं, ४ साउन ।  राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गर्नु भयो । बिहीबार राष्ट्रियसभा बैठकमा विशेष

Read More

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको

Read More

एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने

काठमाडौं, २ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिव एक वर्षभित्र यातायात

Read More

मलेसियामा नेपाल एयरलाइन्सको उडान डिलेबारे छानबिन हुने

काठमाडौं, २ साउन । नेपाल एयरलाइन्सको क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा उडान डिले भएको घटनाको छानबिन हुने भएको छ । घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।निगमको आरए ४ सय २२ उडान भर्नु अगाडी ९ एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको

Read More