सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्कियो
काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ । सगरमाथाको उचाई मापनका लागि सगरमाथा गएको सरकारी टोली त्यसको सफल मापन गरी काठमाडौं फर्किएको हो । टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिना भित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने भूमि
Read More
