रास्वपाले सुरु गर्यो स्थानीय चुनाव तयारी, उम्मेदवार छनोटमा पारदर्शिता जोड
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि तयारी सुरु गरेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने जनाएको छ। केन्द्रीय समितिको निर्णयअनुसार सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। सो समितिले देशभरका क्षेत्रीय समितिबाट सुझाव संकलन गर्ने काम अघि बढाएको
Read More
