कुप्रथाको अन्त्य गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं, ८ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडीजस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउन ढिलाई नहुने पनि स्पष्ट पार्नु भयो
Read More
