विराटनगरमा पहिलो ‘घर निर्माण प्रदर्शनी’ हुने
विराटनगर — मोरङ उद्योग संगठनले चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा पहिलो बृहत् ‘होम बिल्ड एक्जिबिसन’ आयोजना गर्ने भएको छ। प्रदर्शनीमा कन्स्ट्रक्सनदेखि इन्टेरियरसम्म घर निर्माणसँग सम्बन्धित ६०–६५ वटा स्टल राखिने छन्। प्रदर्शनीमा भवन निर्माण मापदण्ड, भूकम्प सुरक्षा, विद्युत् सुरक्षा, अग्नि सुरक्षा, वास्तुशास्त्र, इन्टेरियर डिजाइन, घर अटोमेशन, सोलार प्रविधि र
Read More
