Home > विराटनगर समाचार (Page 13)

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर, ७ साउन । कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राती १२ बजे देखि लागूहुने गरी चालु प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी

Read More

विराटनगरमा एक युवामाथि तरबार प्रहार

विराटनगर, २९ साउन । विराटनगर–१० बाबा चौक लर्डबुद्ध कलेज अगाडी एकजना युवामाथि तरबार प्रहार हुँदा घाईते भएका छन । विराटनगर–८ का २२ वर्षीय मो.अलीमाथि तरबार प्रहार भएको हो । उनको हात काटिएको छ । घाईतेको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । अलिमाथि विराटनगर–८ का सनि हुसेनसहित

Read More

महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

विराटनगर १८ साउन । धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ । डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर

Read More

काँग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छ : मुख्यमन्त्री कार्की

विराटनगर,१२ साउन । कोशी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले प्रदेशको स्थायित्वको लागि भए पनि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो । सर्वाेच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै कार्की मुख्यमन्त्रीमा

Read More

जर्दा पान बेच्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आज अर्थात साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रिवितरणमा रोग लगाएको छ । तर जर्दा सहितको पान बेच्न पाउनुपर्ने माग गर्दै आज विराटनगरका पान ब्यवसायिहरु पसल बन्दगरी प्रर्दशनमा उत्रिएका छन् । आजदेखि विराटनगर महानगरपालिकाले जर्दा बेच्न निषेध गरेपछि ब्यवसायीहरु पसल बन्द गरेर बिरोधमा उत्रिएका हुन्

Read More

अपांगता भएकाहरुलाई वडाको सहयोग

विराटनगर, २३ असार । विराटनगर महानगरपालिका वडा नम्बर १९ ले वडा भित्रका अपांगता भएकाहरुलाई सहयोगी सामाग्री वितरण गरेको छ । वडामा बसोवास गर्ने अपाङता भएका ब्यक्तिहरुलाई आवश्यक्ता अनुसार ट्राइ साइकल, ह्वील चेयर, लुगा सिउने मेसिन, बेडपेन, इन्डक्सन चुलो, कमोड चियर लगायतका सामाग्री सहयोग गरिएको वडाध्यक्ष श्याम घिमिरेले बताउनुभयो । अपाङ्गता

Read More

मोरङमा भोलिदेखि जन्मसिद्धका छोराछोरीलाई नागरिकता वितरण गरिने

विराटनगर, १० असार । जिल्ला प्रशासन कार्यालय मोरङबाट भोलीदेखि नागरिकता विहीन जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने भएका छन् । सर्वाेच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी ऐनका विरुद्धमा दिएको उजुरी खारेज गरेपछि उनीहरुले नागरिकता पाउने बाटो खुलेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सबै पालिकालाई सूचना जारी गर्दै आवश्यक कागजात

Read More

घट्यो विराटनगरको बजेट

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १२ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आज आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । गत

Read More

कोशी प्रदेश नामाकरण विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आन्दोलन गरिरहेको पहिचानवादी पक्षबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन बनेको छ । आज बिहान विराटनगरस्थित बिग होटलमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण भएको

Read More

दूधमा बढेको मूल्य किसानले पाउन सकेनन्

विराटनगर, २ असार । सरकारले पटकपटक दूधको मुल्य बृद्धि गरेपनि असली कृषकले भने बढे अनुसार मुल्य पाएको छैनन् । किसानहरुले लागतअनुसार दूधको मुल्य नपाएको गुनासो गरेका छन् भने कतिपयलाई दूधको मुल्य बढेको समेत जानकारी छैन् । यतिबेला बजारमा दूुधको मुल्य १ सय रुपैयाँको हाराहारीमा छ । उपभोक्ताले डीडीसीलगायत अन्य प्याकेटको दूध

Read More