बुढीगंगा गाउँपालिकाद्वारा बेरोजगार सूचीमा आवेदन आह्वान
विराटनगर — मोरङको बुढीगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बेरोजगार सूचीमा सूचीकृत हुन स्थानीय युवाहरूलाई आह्वान गरेको छ। १८–५९ वर्षका बेरोजगारले चैत ३० भित्र आफ्नै स्थायी ठेगानाको वडा कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनका लागि परिवारको विवरण, नागरिकता, पासपोर्ट साइज फोटो, बैंक खाता विवरण र आवश्यक अन्य प्रमाणपत्र पेश गर्न आवश्यक
Read More
