Friday, June 05, 2026
Home > खेलकुद समाचार > एपीएफको लगातार जित, सुदूरपश्चिम ४५ रनले पराजित

एपीएफको लगातार जित, सुदूरपश्चिम ४५ रनले पराजित

जनकपुरमा जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हराउँदै जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनायो। जवाफमा सुदूरपश्चिम ४६.२ ओभरमा २१४ रनमै समेटियो।

एपीएफका युवराज खत्रीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *