Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौँ उपत्यकामा लागुऔषधसहित १० जना पक्राउ

काठमाडौँ उपत्यकामा लागुऔषधसहित १० जना पक्राउ

काठमाडौँ — उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले खैरो हेरोइन र अफिमसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको हो। केही पक्राउ परेकासँग ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि करिब ३ किलो गाँजा जस्तो पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *