Friday, June 05, 2026
Home > स्थानीय समाचार > हेलम्बुमा घाइते युवकको नेपाली सेनाद्वारा उद्धार

हेलम्बुमा घाइते युवकको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु–१ घ्याङ्कयो जंगलमा खोचमा खसेर घाइते भएका २४ वर्षीय युवकको नेपाली सेनाले उद्धार गरेको छ ।

ललितपुर गोदावरी–४ निवासी ती युवकलाई श्रीनाथ गणअन्तर्गतको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरी चैत १८ बिहान सफलतापूर्वक उद्धार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *