Friday, June 05, 2026
Home > मुख्य समाचार > काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली, २,६८७ घरटहरामा डोजर; १५ हजारभन्दा बढी विस्थापित

काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली, २,६८७ घरटहरामा डोजर; १५ हजारभन्दा बढी विस्थापित

काठमाडौंका १९ वटा सुकुम्बासी बस्ती खाली गराउने क्रममा २,६८७ घरटहरामा डोजर चलाइएको छ, जसमा ८९० पक्की र १,७९७ कच्ची संरचना छन्। जिल्ला प्रशासनका अनुसार यस अभियानबाट करिब १५,३१६ जना विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *