Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > केदारनाथ धाममा युवाहरूको विशेष प्रार्थना, राष्ट्रिय एकताको सन्देश

केदारनाथ धाममा युवाहरूको विशेष प्रार्थना, राष्ट्रिय एकताको सन्देश

भारतको केदारनाथ मन्दिर परिसरमा नेपाली युवाहरूले राष्ट्रिय एकताको सन्देश दिएका छन्। उनीहरूले मन्दिरको अगाडि उभिएर नेपालका झण्डा र विभिन्न व्यक्तित्वहरूको तस्वीरसहितको ब्यानर प्रदर्शन गरेका थिए।

युवाहरुले देशको शान्ति, समृद्धि र राजनीतिक स्थिरताको कामना गरेका छन्। उनीहरूले नेपालप्रति प्रेम र ऐक्यबद्धताको भावना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *