Friday, June 05, 2026
Home > खेलकुद समाचार > जय ट्रफीका लागि ६ टोली छनोट, आर्मी शीर्ष स्थानमा

जय ट्रफीका लागि ६ टोली छनोट, आर्मी शीर्ष स्थानमा

काठमाडौं — जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि ६ टोलीको टुंगो लागेको छ। प्रधानमन्त्री कपको लिग चरण सकिएसँगै शीर्ष ६ टोली प्रतियोगितामा छनोट भएका हुन्।

छनोट हुने टोलीमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी (एपीएफ) क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्।

प्रतियोगितामा आर्मी शीर्ष स्थानमा रहँदै अपराजित रह्यो भने कोसी प्रदेश कुनै पनि खेल जित्न नसक्ने एकमात्र टोली बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *