Friday, June 05, 2026
Home > स्थानीय समाचार > ताप्लेजुङ ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषित

ताप्लेजुङ ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषित

ताप्लेजुङ लाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला’ घोषणा गरिएको छ। फुङ्लिङमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले जिल्ला औपचारिक रूपमा घोषणा गरेका हुन्। जिल्लाका सबै स्थानीय तहमा ५ वर्षमुनिका बालबालिकाले अनिवार्य खोप सेवा पूरा गरेपछि यो उपलब्धि हासिल भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *