Friday, June 05, 2026
Home > स्थानीय समाचार > धनकुटामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

महालक्ष्मी नगरपालिका–६ का ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *