काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्न नसकेका भ्रातृ संगठन विघटन गर्ने विषयमा छलफल भइरहेको छ।
बैठकमा नेविसंघ लगायत विभिन्न संगठनबारे निर्णय लिने तयारी गरिएको छ।
साथै, पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।


