Friday, June 05, 2026
Home > स्थानीय समाचार > गुल्मी मा टिप्परको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

गुल्मी मा टिप्परको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

गुल्मी – टिप्परको ठक्करबाट गम्भीर घाइते ९२ वर्षीया धनि बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको छ।

तम्घास–रिडी सडकखण्डमा भएको दुर्घटनामा उनी पैदल हिँडिरहेको अवस्थामा ठक्कर लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक र टिप्पर नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *