Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पद छाडेको २० दिनपछि पनि फेसबुकमा ‘पीएम’ उल्लेख, सुशीला कार्कीको पेज यथावत

पद छाडेको २० दिनपछि पनि फेसबुकमा ‘पीएम’ उल्लेख, सुशीला कार्कीको पेज यथावत

अन्तरिम सरकारकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीले पद छाडेको २० दिन बितिसक्दा पनि उनको फेसबुक पेजमा अझै ‘पीएम सुशीला कार्की’ उल्लेख यथावत रहेको छ।

कार्कीले सोही पेजमार्फत नयाँ वर्ष २०८३ को शुभकामनासमेत दिएकी छन्। उनका प्रेस सल्लाहकारका अनुसार मेटा भेरिफाइड भएकाले तत्काल नाम परिवर्तन गर्न नसकिएको र प्रक्रिया सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *