Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच २ हप्ते युद्धविराम

पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच २ हप्ते युद्धविराम

काठमाडौं। डोनाल्ड ट्रम्पले पाकिस्तानको पहलमा संयुक्त राज्य अमेरिका र इरान बीच २ हप्ताको युद्धविराम लागू भएको बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँगको वार्तापछि इरानले होर्मुज जलडमरूमध्य खुला गर्ने सहमति जनाएसँगै युद्धविराम भएको हो। इरानले पनि सम्झौता पुष्टि गर्दै यसलाई “आफ्नो विजय” भनेको छ।

दुवै पक्ष स्थायी शान्ति सम्झौताका लागि थप वार्ता गर्न सहमत भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *