Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पार्टीभित्र गुटबन्दी नगर्न रास्वपा सभापति लामिछानेको निर्देशन

पार्टीभित्र गुटबन्दी नगर्न रास्वपा सभापति लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई “रवि कि बालेन” जस्ता समूहमा नबाँडिन निर्देशन दिएका छन्।

प्रशिक्षण कार्यक्रममा उनले सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमा सावधानी अपनाउन आग्रह गर्दै पार्टीभित्र गुटबन्दी र भ्रम फैलाउने गतिविधि नगर्न चेतावनी दिएका छन्। उनले यस्ता विवादले राजनीतिक अवसर गुम्ने अवस्था आउन सक्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *