Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्णबहादुर खड्काको ब्रिफिङ: मत बदले पनि कार्यकर्ता कांग्रेसमै रहेको दाबी

पूर्णबहादुर खड्काको ब्रिफिङ: मत बदले पनि कार्यकर्ता कांग्रेसमै रहेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र क्रियाशील सदस्यता र संगठन व्यवस्थापनबारे असन्तुष्टि बढेको बताएका छन्।

समूह भेलामा उनले मत बदले पनि धेरै कार्यकर्ताले पार्टी नछोडेको उल्लेख गर्दै उनीहरूलाई घरघर पुगेर पुनः जोड्नुपर्ने आवश्यकता औँल्याए।

खड्काले क्रियाशील सदस्यता प्रणाली र यसको अनलाइन रूपान्तरणबारे चलिरहेको विवादमा नेताहरूलाई पार्टीको ऐतिहासिक पहिचान नबदल्न चेतावनीसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *