Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै

प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने भएको छ।

शुक्रबार अपराह्न ४ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ, जहाँ सुनुवाइ प्रक्रिया सुरु गर्ने एजेन्डा राखिएको छ।

यसअघि संवैधानिक परिषद्को बैठकले बिहीबार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *