Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बस्ती हटाउने विवादबीच हर्क साम्पाङले बालेनको राजीनामा मागे

बस्ती हटाउने विवादबीच हर्क साम्पाङले बालेनको राजीनामा मागे

हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरेका छन्।

सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि जनाउँदै राजीनामाको माग गरेका हुन्। उनले मानवता नदेखिएको भन्दै सरकारको आलोचना गरेका छन्।

साम्पाङले यो घटनाले देशको छवि बिगारेको दाबी गर्दै तत्काल पद छोड्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *