Friday, June 05, 2026
Home > स्थानीय समाचार > बुद्ध जयन्तीकै दिन बल्खुको गुम्बा भत्काइयो

बुद्ध जयन्तीकै दिन बल्खुको गुम्बा भत्काइयो

काठमाडौं — बुद्ध जयन्तीको दिन बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ। सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत महानगरले उक्त संरचना हटाएको हो।

डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धमूर्ति र महत्वपूर्ण सामग्री सुरक्षित रूपमा बाहिर निकालिएको थियो। बल्खु, टेकु, बालाजु लगायत क्षेत्रमा अतिक्रमित संरचना हटाउने अभियान जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *